मन्त्री सिंहले आफ्नो हैसियत भुलेको हाे त..?
काठमाडौं । उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले बुधबार सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ लिएको भन्दै उनले फेसबुक मार्फत तस्वीरहरू भाइरल गरेका छन् ।
सिंहदरबारमा देशको पछिल्लो सुरक्षा अवस्थाबारे जानकारी लिएको मन्त्री सिंहले उल्लेख गरे ।
‘सिंहदरबारस्थित मन्त्रालयलमा बधाइ दिन आउनुभएका तिनवटै सुरक्षा निकाय नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक संग भेटघाट गरी देशको पछिल्लो सुरक्षा अवस्था बारे जानकारि लिएको छु ।’ मन्त्री सिंहले लेखेका छन् ।
प्रहरी प्रमुख आईजी वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी...