images

सेनासँग मिल्ने कपडा भित्राउने ब्यापारी भन्सार मै कर्याप्प: नौ लाख रुपैयाँ विगो जरिवाना

गृह मन्त्रालयले जारी गरेको निर्देशन विपरित नेपाली सेनाले प्रयोगमा ल्याएको जंगी पोशाकसँग मेल खाने कपडा चीनबाट आयातगर्ने कम्पनीलाई तातोपानी भन्सार कार्यालयले कारबाही गरेको छ । सेनाको ड्रेससँग मिल्ने २९ सय मिटर कपडा नाकामा आइपुगेको हो । ‘सरकारले २०७६ मै जंगी पोशाक आधिकारीक बाहेकले लगाउन, ल्याउन र लगाउन रोक लगाएको छ। गृह मन्त्रालयले १३ साउन २०७६ मा सुरक्षाकर्मीसँग मिल्दोजुल्दो पोशाक लगाएर आपराधिक ग...

  • 3 mins अगाडि