शनिबार, मंसिर ९, २०८०

Tag: deuba

आईजीपीले ‘घुँडा टेक्दा’ भुटानी काण्ड खोल्ने एआईजी र २ एसएसपीको सरुवा !

गृहमन्त्रालयले जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुखमा एसएसपी भूपेन्द्र खत्रीलाई ल्याएको छ। एसएसपी दान कार्कीको प्रहरी महानिरीक्षकको सचिवालयमा काज सरुवा गरिएपछि कर्णाली प्रदेश प्रहरी कार्यालयमा कार्यरत खत्रीलाई काठमाडौं परिसरको नेतृत्वमा ल्याइएको हो। उता अपराध अनुसन्धान कार्यालय प्रमुखमा एसएसपी सोमेन्द्रसिंह राठौरलाई ल्याइएको छ। त्यहाँका एसएसपी मनोज केसीको प्रहरी प्रधान कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयमा सरुवा गरेर राठौरलाई ल्याइएको हो। निर्देशनालयका सानुराम भट्टराईलाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा सरुवा गरिएको छ। नक्कली शरणार्थी प्रकरणको दोस्रो चरणको...

Continue reading

विपक्षीको नुन खाएको आधारमा दुई लामा कांग्रेसको लफडा : गणेशलाई कारबाही सिफारिस

नेपाली कांग्रेस काभ्रेले गत आम निर्वाचनमा अन्तर्घात गरेको आरोपमा दुई केन्द्रीय सदस्यलाई पार्टीबाट निश्काषन गर्न सिफारिस गरेको छ। शनिबार बसेको जिल्ला समितिको बैठकले सो निर्णय गरेको उल्लेख गर्दै केन्द्रीय अनुशासन समितिमा पठाउने निर्णय गरेको हो। चुनावमा अन्तर्घात गरेको भन्दै केन्द्रीय सदस्य मधुप्रसाद आचार्य र गणेश लामा तथा प्रतिनिधि सभा २ का क्षेत्रिय सभापति महेश खरेललाई कारबाहीको निर्णय गरेको जिल्ला कार्यसमिति काभ्रेका सभापति तीर्थ लामाले एक विज्ञप्ति जारी गर्दै उल्लेख गरेका छन्। ‘सुचनाको आधारमा जिल्ला अनुशासन समितिमा पर्न आएको उजुरी उपर छानविन गर्दा नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय...

Continue reading

गठबन्धनको सिट बाँडफाँट आजै टुंगो लगाउने गृहकार्य

आसन्न निर्वाचनमा आपसमा तालमेल गर्ने निर्णय गरेका सत्ता गठबन्धनका दलबीच सिट बाँडफाँटबारे अहिले छलफल भइरहेको छ। पाँचै दलका शीर्ष नेतासहित सिट बाँडफाँटबारे सहमति गराउन बनेको ११ सदस्यीय कार्यदलको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ। आजको बैठक निर्णायक हुने नेताहरूले बताएका छन्। सत्तारुढ गठबन्धनले प्रतिनिधि सभा र प्रदेश सभा सिट बाँडफाँटबारे अन्तिम निर्णय गर्न भन्दै आफ्ना प्रभावशाली नेतालाई कुनै कार्यक्रम नराख्न र बाहिर नजान हिजै निर्देशन दिएको थियो। पाँचै दलबाट कार्यदलमा ११ सदस्य छन्। यस्तै शीर्ष नेताहरुमा प्रत्येक दलबाट वरिष्ठ उपाध्यक्ष सहभागी गराइरहेका छन्। निर्णायक भनिएको...

Continue reading

आईजीपीको चासो डिएसपी ठगबहादुरतर्फ: प्रहरीकै बदनाम गरेको भन्दै कारबाहीको तयारी !

रूपन्देहीको तिलोत्तमा नगरपालिका- ४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई बर्दीधारी डीएसपी ठगबहादुर केसीले पौडीपोखरीमा धकेलेको घटनामा प्रहरीका आईजीपी धिरजप्रताप सिंह र हेडक्वार्टरले विशेष चासो लिएको छ । आईजीपीको निर्देशनपछि रुपन्देहीका एसपी रविन्द्र रेग्मीसँग घटनाको यथार्थ विवरण तत्काल जानकारी गराउन भनिएको प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राईले कान्तिपथलाई बताए । ‘हामीले घटनाको यथार्थ विवरण पठाउन जिल्लालाई भनेका छौं । त्यसपछि के गर्ने हो थप प्रक्रिया अघि बढ्छ’, राईले भने । आइतबार इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई लतारेर पौडीपोखरीमा फ्याँकेका...

Continue reading

प्रधानमन्त्री देउवाका भाइ प्रेमबहादुरको निधन

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको भाइ प्रेमबहादुर देउवाको निधन भएको छ। प्रेमबहादुर देउवा विगत एक वर्षदेखि क्यान्सरबाट पिडित रहेका थिए । प्रेमबहादुरको मंगलबार बिहान वीर अस्पतालमा उपचारको क्रममा निधन भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकारमा गोविन्द परियारले जानकारी दिए । प्रेमबहादुरको शवलाई आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कार्यक्रममा रहेको छ ।

Continue reading

बिम्सटेकलाई भर्चुवल सम्बोधन गर्दै देउवा

प्रधानमन्त्री शेरबहादुर देउवा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको प्रयास (बिम्सटेक)को सम्मेलनमा आज बुधबार सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट बिहान ९ बजे भर्चुअल रूपमा सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। बिम्सटेक आजबाट सुरु हुँदैछ । परराष्ट्रमन्त्री नारायण खड्का यसअघि नै श्रीलंका पुगेका थिए । उनले मंगलबार मात्र भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका थिए । बिम्सटेकमा नेपालसहित भारत, श्रीलंका बंगलादेश, भुटान, म्यानमार र थाइल्यान्ड सदस्यको रुपमा छन् । सम्मेलनको...

Continue reading

MCC in country’s welfare: PM Deuba

Prime Minister Sher Bahadur Deuba has reiterated that the recently ratified Millennium Challenge Corporation compact has been in the welfare of the country. He also dismissed negative remarks about the agreement as false. He referred to the statement of main opposition CPN (UML) leader Bhim Rawal about the project. Leader Rawal has been protesting the project calling it anti-national. The PM asked Rawal why the Cabinet of which he was a member in the past accepted it. “Why Bhim Rawal did not protest the agreement then when the Cabinet of which he was a member passed it. And now...

Continue reading

Congress door-to-door election campaigning begins today

The Nepali Congress (NC) is launching a month-long election campaign from Sunday to prepare for the upcoming local elections on May 13. The campaign aims to create an environment conducive for the election by appealing to the voters to exercise their democratic rights by participating in the local level elections. The aim of the campaign is to increase the harmony, unity and energy within the party up to the ward and tole level to win the local elections, said NC spokesperson Dr Prakash Sharan Mahat. Similarly, the party office has stated that the party cadres and leaders will be oriented...

Continue reading

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत