images

प्रदेश २ : नाम र राजधानी टुंगो लाउन आज मतदान हुँदै !

अब्दुल सामद, रौतहट । प्रदेश २ को नाम र स्थायी राजधानी तोक्न दाेस्राेपटक आज (सोमबार) प्रदेश सभा बैठकमा मतदान गरिँदै छ। मतदान बिहान ११ बजे सुरु हुने प्रदेश सभा सचिवालयले जनाएको छ। प्रदेशको नाम र स्थायी राजधानी टुंगो लगाउन भनेर प्रदेश सभाका सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित विशेष समितिले यस विषयमा सहमति जुटाउन नसकेपछि आज मतदान गर्न लागिएको हो। प्रदेशका लागि ‘मधेस प्रदेश’...

  • 5 mins अगाडि