नेपालमा एकाविहानै भूकम्पको धक्का
काठमाडौं । नेपालकाे मुगु जिल्लामा भूकम्प धक्का महशुस गरिएको छ ।
बुधबार बिहानै भूकम्पको धक्का महसुस गरिएको हो ।
बिहान ४ बजेर ४० मिनेटमा मुगुको धर्मा आसपास केन्द्रविन्दु भएर ३ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।