शुक्रबार, अशोज १२, २०८०

Tag: NEPSE

शेयर बजार ४५.५९ अंकले घट्दा १ अर्ब ३१ करोडको कारोबार

शेयर बजार लगातार घटिरहेको छ । लामो समयदेखि घट्दो बजार थामिने कुनै संकेत देखिएको छैन । शेयर बजारको सुधारको लागि लगानीकर्ताहरुले आन्दोलन जारी राखेका छन् । राष्ट्र बैंकले शेयरधितो कर्जामा ४/१२ को सीमा लगाएका कारण बजार यसरी खस्किएको विश्लेषण गरिएको छ । पछिल्लो समय आएको बजेटले समेत शेयर बजारमा उत्साह फर्काउन सकेन । यसैक्रममा आज बजार उच्च अंकले ओरालो झरेको हो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ४५.५९ अंकले घटेको छ । २.२१ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०२०.२३ अंकमा ओर्लिएको छ । आज २३४ कम्पनीको ३८ लाख ८७ हजार ७ सय ४८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३१ करोड २८ लाख...

Continue reading

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार १ अर्ब २७ करोडमा खुम्चियो

सोमबार सेयर बजार सूचक नेप्सेमा थप १२ अंकमाथिको गिरावट आएको छ । निरन्तर घट्दो क्रममा रहेको नेप्सेमा साताको पहिलो कारोबार दिन समेत रहेको सोमबार थप १२.८९ अंकको गिरावट आउदै २० हजार ६५.८२ अंकमा झरेको हो । उसो त यस दिन कारोबार रकम समेत घटेर १ अर्ब २७ करोड ३३ लाखमा खुम्चिन पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । १३ वटा उपसूचकमध्ये आज विकास बैंक समूहको सूचक ०.३३ प्रतिशतले बढेको छ भने फाइनान्स समूहको ०.२२ प्रतिशतले, म्यानु एण्ड प्रो ०.४२ प्रतिशतले, माइक्रोफाइनान्स ०.५३ प्रतिशतले, मुचुअल फन्ड ०.२७ प्रतिशतले र अन्य समूह ०.१ प्रतिशतले मात्र वृद्धि भएको छ । यता बैंकिङ समूहको उपसूचक आज १.३२ प्रतिशतले...

Continue reading

७.२१ अंकले घट्यो नेप्से

साताको तेस्रो कारोबार दिन बुधवार नेप्से परिसूचक ७ दशमलव २१ अंकअंक घटेको छ । नेप्से परिसूचक २ हजार १३० दशमलव ७१ विन्दुमा झरेको हो । यस अवधिमा कारोबारमा आएका २२७ ओटा धितोपत्रको ३० लाख २० हजार ६७ कित्ता शेयर २३ हजार १३४ पटकमा रू. १ अर्ब ७ करोड ८४ लाख ४ हजार १८१ दशलमव ९५ बराबरको शेयर खरीदविक्री भएको छ । बजेट भाषण पछि लगातार तेस्रो दिन पनि नेप्से परिसूचक घटेको छ । दिनहुँ परिसूचक घटिरहँदा सूचीकृत कम्पनीहरुको शेयरमूल्य धेरै नै सस्तिएको छ । यस्तो अवस्थामा पनि लगानीकर्ता खरीद गर्ने मुडमा देखिदैनन् ।

Continue reading

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत