सोमवार, अशोज २८, २०८१

Tag: Supreme Court

पर्यटन बोर्डमा जोशीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौँ । नेपाल पर्यटन बोर्डको सीईओमा दीपकराज जोशीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएकाे छ । सीईओका अर्का दाबेदार धनञ्जय रेग्मीले आज मंगलबार सर्वोच्चमा रिट दायर गरेका हुन् । प्रतिस्पर्धामा आफूले बढी नम्बर प्राप्त गरेपनि वियमविपरीत जोशीलाई नियुक्ति गरिएको भन्दै उनले बोर्डको निर्णय बदर गरेर आफूलाई नियुक्ति दिलाउन माग गरेका छन् । यहीं २१ गते बसेको बोर्ड सञ्चालक समितिको बैठकले जोशीलाई सीईओमा नियुक्त गरेको थियो ।

Continue reading

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत