अर्थ बाणिज्य

सर्लाही भन्सारले उठायो लक्ष्यभन्दा बढी राजस्व

जिल्ला भन्सार कार्यालय सर्लाहीले लक्ष्यभन्दा १७६ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७७र७८ मा कार्यालयले रु ३४ […]

२ घण्टा अगाडी

हुलाकी राजमार्गको ६५ प्रतिशत निर्माण सम्पन्न

तराई–मधेसको मेरुदण्ड मानिएको हुलाकी राजमार्ग विस्तारको काम ६५ प्रतिशत सम्पन्न भएको छ । तराई–मधेसका २१ जिल्ला जोड्ने बहुप्रतीक्षित राष्ट्रिय गौरवको […]

२0 घण्टा अगाडी

विद्युत् आपूर्ति समस्याले उत्पादन घट्ने

विद्युत् आपूर्ति अनियमित भइरहेकाले उत्पादनमा कटौती गरेको उद्योग व्यवसायीले गुनासो गरेका छन् । मोरङ व्यापार सङघका अध्यक्ष प्रकाश मुन्दडाले सो […]

१ दिन अगाडी

जुम्ला विमानस्थल स्तरोन्नतिमा ढिलाइ

सदरमुकाम खलङ्गा बजारस्थित जुम्ला विमानस्थालको स्तरोन्नति हुन नसक्दा जहाज अवतरणमा समस्या भएको छ । स्तरोन्नतिका लागि बनाइएको विस्तृत परियोजना प्रतिवेदन९डिपिआर० […]

१ दिन अगाडी

जलविद्युत्ले बदलिएको गाउँ

जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ४९ मेगावाट क्षमताका तीनवटा जलविद्युत् आयोजना निर्माण भएका छन् । कालीगण्डकी, म्रिस्ती, नीलगिरि, घलेम्दी, रेले र […]

१ दिन अगाडी

डिम्याट खाता खोल्न हप्ता दिन लाग्छ आरबिबी मर्चेन्ट बैंकिङ लिमिटेडमा

नयाँ भेरियन्टसहितको कोरोनाको जोखिम कम हुँदै गएपछि सबैजसो कार्यालयले स्थलगतरूपमै सेवा दिन थाले पनि आरबिबी मर्चेन्ट बैंकिङ लिमिटेडमा सेवाग्राहीले त्यस्तो […]

२ दिन अगाडी

किसानलाई आधुनिक औजार वितरण

कृषि तथा पशुपालनका लागि आवश्यक प्रविधि पाएपछि आलिताल गाउँपालिकाका किसान खुशी भएका छन् । भित्री मधेश क्षेत्रमा रहेको गाउँपालिकामा व्यावसायिक […]

२ दिन अगाडी

हिरण्यवर्ण महाविहारभित्रका धार्मिक छाना जीर्णाेद्धार गरिने

पाटन दरबार परिसरबाट उत्तर दिशामा अवस्थित हिरण्यवर्ण महाविहारभित्रका धार्मिक छाना जीर्णाेद्धार गरिने भएका छन् । विसं २०७२ को विनाशकारी भूकम्पले […]

२ दिन अगाडी

निःशुल्क सोलार वितरण

मुख्यमन्त्री कर्णाली उज्यालो कार्यक्रमअन्तर्गत कालीकोटको महावै गाउँपालिका वडा नं १ र २ मा निःशुल्क सोलार वितरण गरिएको छ । दुई […]

२ दिन अगाडी