बाणिज्य

२४ घण्टाभित्र नेपालको बैंकिङ सिस्टम ‘ह्याक’ गर्ने धम्की

बुधबारदेखि नेपालको बैंकिङ सिस्टम ‘ह्याक’ भएको खबरले आतंक मच्चिएको छ । १६ वटा बैंकहरूको नामै उल्लेख गर्दै सिस्टम ‘कम्प्रोमाइज्ड’ भएको […]

१0 घण्टा अगाडी

नेपाल उद्योग परिसंघको अध्यक्षमा अग्रवाल

नेपाल उद्योग परिसंघकाे अध्यक्षमा उद्यमी विष्णुकुमार अग्रवाल चयन भएका छन्। परिसंघको १८ औं वार्षिक साधारणसभाबाट अग्रवाललाई अध्यक्ष चयन गरिएकाे हाे। […]

१२ घण्टा अगाडी

कैलालीमा लक्ष्यभन्दा बढी राजश्व सङ्कलन

कैलाली जिल्लामा रहेका राजश्व सङ्कलन हुने कार्यालयबाट गत आर्थिक वर्ष २०७७÷७८ मा लक्ष्यभन्दा बढी राजश्व सङ्कलन भएको छ । जिल्लास्थित […]

१ दिन अगाडी

बन्धकी खेतमा सामूहिक खेती गर्दै विपन्न

तनहुँको म्याग्दे गाउँपालिकास्थित एक सामुदायिक वनले बन्धकीमा खेत खरिद गरी विपन्न समुदायलाई सामूहिक खेतीमा आबद्ध गराएको छ । म्याग्दे–१ गुणादीस्थित […]

१ दिन अगाडी

लक्ष्यभन्दा १८ प्रतिशत कम राजश्व सङ्कलन

आन्तरिक राजश्व कार्यालय कावासोती नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०ले आर्थिक वर्ष २०७७\७८ मा लक्ष्यभन्दा करीब १८ प्रतिशत कम राजश्व सङ्कलन गरेको छ । […]

३ दिन अगाडी

शिक्षकको तलबदेखि मुख्यमन्त्री रोजगारको भुक्तानीमा समस्या

 डोल्पोबुद्ध गाउँपालिकाले डोल्पाका शिक्षक र मुख्यमन्त्री रोजगारको रकम भुक्तानी दिन नसक्दा समस्या भएको छ । मुख्यमन्त्री रोजगारको काम भएको रकम […]

४ दिन अगाडी