समाचार

बझाङमा चार वर्षमा ५६ बर्थिङ सेन्टर निर्माण

बझाङ जिल्लाका विभिन्न स्थानीय तहमा चार वर्षको अवधिमा ५६ वटा बर्थिङ सेन्टर निर्माण भएका छन् । स्वास्थ्य सेवाको पहुँचबाट टाढा […]

४१ मिनेट अगाडी

ठाकुर समूहले मुलुकभर अगुवा कार्यकर्ता भेला गर्दै

उपेन्द्र यादवले जनता समाजवादी पार्टी नेपालको आधिकारिकता पाइसकेपछि महन्थ ठाकुर पक्ष तत्काल जसपा नेपालमै रहेर नयाँ पार्टी गठनको प्रकृयामा लागेको […]

१ घण्टा अगाडी

कोभिडले आक्रन्त पारेको वेला मन्त्रिपरिषद विस्तारमा विलम्ब हुनुले राम्रो सन्देश गएन : बस्नेत

२१ श्रावण , काठमाडौं । सत्तारुढ नेकपा ( माओवादी केन्द्र ) निकट अनेरास्ववियू (क्रान्तिकारी ) का केन्द्रीय उपाध्यक्ष सुरेन्द्र बस्नेतले […]

१ घण्टा अगाडी

सबै सार्वजनिक संस्थानलाई नाफामा ल्याउने अर्थमन्त्रीको तयारी

अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकारको स्वामित्वमा रहेका सार्वजनिक संस्थानहरुलाई नाफामा लैजाने गरी तयारी थाल्न निर्देशन दिएका छन्। सार्वजनिक संस्थानहरुलाई नाफामा […]

२ घण्टा अगाडी

एमालेको केन्द्रिय समिति बैठक राख्दै माधव नेपाल : ओली पक्षको आपत्ति

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको पक्षले आज केन्द्रीय कमिटी बैठक राख्दै छ। एक नेताका अनुसार बैठक बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा […]

३ घण्टा अगाडी

कोटेश्वरका ट्राफिक प्रमुख देवकोटाद्वारा चालक, सहचालक र यात्रुलाई अनिवार्य रूपमा मास्कको प्रयोग गर्न आग्रह

कोटेश्वर ट्राफिक प्रमुख रामकृष्ण देवकोटाले चालक, सहचालक तथा यात्रुलाई अनिवार्य रूपमा मास्कको प्रयोग गर्न आग्रह गरेको छ । सडक सुरक्षाकै […]

१८ घण्टा अगाडी

प्रधानमन्त्रीसँग १४ जना पूर्वआइजीपीहरुको मागः पुलिस एकेडेमी सार्ने निर्णय खारेज गरियोस्

नेपाल प्रहरीका पूर्वमहानिरीक्षकहरुले महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (पुलिस एकेडेमी) सार्ने निर्णय खारेज गर्न माग गरेका छन् । बुधबार बालुवाटार […]

१८ घण्टा अगाडी

महाकाली घटनामा भारतले क्षमायाचना गर्नुपर्छ– नेता श्रेष्ठ

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का प्रवक्ता नारायणकाजी श्रेष्ठले महाकाली नदीमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काट्दा जयसिंह धामी […]

१९ घण्टा अगाडी

तीन हजार शरणार्थीलाई खोप

झापाको दमक र पूर्वी मोरङको पथरी शनिश्चरेका शिविरमा बस्दै आएका करीब तीन हजार भुटानी शरणार्थीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ । […]

१९ घण्टा अगाडी

महाकाली घटनाबारे सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग

राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले महाकाली नदीमा खसेर बेपत्ता भएका जयसिंह धामीको विषयमा स्पष्ट पार्न सरकारसँग आग्रह गर्नुभएको छ । बैठकमा […]

१९ घण्टा अगाडी