Photo Gallery

थाल ठटाएर नाराबाजीसहित प्रधानमन्त्री निवास बालुवाटारमा सरकार खोज्दै पत्रकारहरू

काठमाडौँ । काठमाडौँका सञ्चारगृहका पीडित पत्रकार र कर्मचारीले मङ्गलवार प्रधानमन्त्री निवास बालुवाटारमा सरकार खाेज्दै एक घण्टा धर्ना दिएका छन्। लालटिन […]

९ महिना अगाडी

यसरी गएकाे थियाे सिन्धुपाल्चोकमा बाढी पहिरो हेर्नुहाेस् फाेटाेफिचर

गणेश विक काठमाडाैं । निरन्तर प्राकृतिक विपत्ति खेप्दै आएको सिन्धुपाल्चोकमा बाढीपहिरोले ठूलो मात्रामा धनजनको क्षति पुर्याएको छ । बाह्रबिसे–७ घुम्थाङमा […]

१0 महिना अगाडी

निषेधाज्ञामा यस्ताे छ काठमाडाैंकाे अबस्था (फाेटाेफिचर)

काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमण बढ्दै गएपछि सरकारले फेरी राजधानी काठमाडौँमा निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञापछि काठमाडौँका सडकमा […]

११ महिना अगाडी

कहाली लाग्दो कर्णाली पुल ! जोखिमको यात्रा (तस्विरसहित)

बाजुरा । कर्णाली नदीमा पानीको बहाब बढेसँगै जगन्नाथ गाउँपालिका र स्वामिकार्तिक खापर गाउँपालिका जोड्ने पुल उच्च जोखिममा देखिएको छ । […]

११ महिना अगाडी

टिकटक होइन, देश बनाउने युवा !

कोरोना रोकथाम तथा नियन्त्रणमा सरकार गम्भीर नभएको भन्दै युवाहरूले शान्तिपूर्ण विरोध गरेका छन् । स्वत:स्फूर्त रूपमा सडकमा निस्किएका उनीहरूले सरकारले […]

१ साल अगाडी

सरकारलाई जनताकाे प्रश्न : दश अर्बको हिसाब खै ?

काठमाडौं। कोरोना भाइसर महामारी बिरुद्ध लड्न भनेर सरकारले दश अर्ब खर्च गरेको विवरण देशैभरका जनताले पत्याएनन। जनताले आफ्नै आँखा अगाडी […]

१ साल अगाडी

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : शरिरमा कात्रो बेरेर माईतीघर मण्डलामा विरोध प्रदर्शन (फोटोफिचर)

काठमाडौं । रुकुमको चौरजहारी घटनाका दोषीलाई कारबाहीको माग राख्दै काठमाडौँको माईतिघर मण्डलामा प्रदर्शन भएको छ । राष्ट्रिय दलित पत्रकार संघ, […]

१ साल अगाडी

काठमाडौंमा फूलै फूलको होली !

काठमाडौंको बूढानीलकण्ठमा श्रद्धालुहरुले गौरा पूर्णिमा हर्षोल्लासहित मनाए । इस्कोन नेपालले आयोजना गरेको गौरा पूर्णिमा वैष्णव चाड हो । चाडका अवसरमा […]

१ साल अगाडी

सैनिकमञ्च टूँडिखेलमा ७० औँ प्रजातन्त्र दिवसको उत्सव

काठमाडौं : नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षबाट निरङ्कुश राणा शासनको अन्त्य र लोकतन्त्रको थालनी भएको दिनका सम्झनामा मनाउँदै आइएको राष्ट्रिय प्रजातन्त्र […]

१ साल अगाडी