पर्यटन

स्वतन्त्र पहिचान जोगाएको सिन्धुलीगढी

वरिपरिका डाँडाकाँडा, त्यसमाथिका हिमाल शृङ्खला देखिने सिन्धुलीगढी नाका भएर नेपाललाई कब्जा गर्न इष्ट इण्डिया कम्पनी आउँदैछ भन्ने सूचना पाएपछि नेपाली […]

३ दिन अगाडी

पर्यटकीय गन्तव्य बन्दै सिन्ती झरना

नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिनिएको सिन्ती झरना आन्तरिक पर्यटकीय गन्तव्य बन्दै गइरहेको छ । चितवनको कालिका नगरपालिका–९ मा रहेको यस […]

३ दिन अगाडी

धार्मिक पर्यटन प्रवद्र्धनमा मुख्यमन्त्री पोखरेलको जोड

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशमा धार्मिक पर्यटनको सम्भावना अत्यधिक भएको बताउँदै यसको प्रवद्र्धन गरिनुपर्नेमा जोड दिएका छन्। […]

६ दिन अगाडी

कोभिड–१९ का कारण पूर्वी नाकाबाट नेपाल आउने पर्यटकको सङ्ख्या शून्य

पूर्वी नाका काँकडभिट्टा हुँदै नेपाल प्रवेश गर्ने पर्यटकको सङ्ख्या आर्थिक वर्ष २०७७/०७८ मा शून्य रहेको अध्यागमन कार्यालय झापाले जनाएको छ […]

१ हफ्ता अगाडी

सङ्क्रमण घटेसँगै आन्तरिक पर्यटक बढे

देशमा दोस्रो चरणको कोभिड–१९ को सङ्क्रमण दर घटेसँगै अहिले डोटी जिल्लामा आन्तरिक पर्यटक बढेका छन् । यहाँको खप्तडलगायत अन्य धार्मिक […]

१ हफ्ता अगाडी

पर्यटकीय लेक चढ्न पदमार्ग

पर्यटकीय लेक घुम्टे चढ्ने पदमार्ग निर्माण गरिएको छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत गलकोट नगरपालिकाले गत आवमा विनियोजन गरेको रु पाँच […]

२ हफ्ता अगाडी

धार्मिक पर्यटकीय क्षेत्र बन्दै सन्तानेश्वर मन्दिर

बाँकेको राप्ती नदीपारि नरैनापुर गाउँपालिकामा अवस्थित सन्तानेश्वर मन्दिर धार्मिक पर्यटकीय क्षेत्र बन्दै गएको छ । नेपालगञ्जदेखि करिब ३० किलोमिटर जति […]

२ हफ्ता अगाडी

बजेटमा दैलोका सरकार : कृषिमा आत्मनिर्भर, पर्यटनको प्रचार

स्थानीय तहहरुलाई जनताका घरदैलोकै सरकारका रुपमा लिइन्छ । यी सरकारहरुले हालै प्रस्तुत गरेका आगामी वर्षका बजेट तथा कार्यक्रमहरुका बारेमा यतिखेर […]

१ महिना अगाडी

कोरोनाले थला पर्दै पश्चिमको पर्यटन

आन्तरिक पर्यटकले खचाखच भरिने बाँकेको गाभर भ्याली सामुदायिक होमस्टे अहिले सुनसान छ । बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा अवस्थित गाभरमा […]

१ महिना अगाडी