१६ डिआईजीको एकैपटक सरुवा : को कहाँ ? (सुची)

गृहमन्त्रालयले नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरुको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले १६ जना डिआईजीहरुको सरुवा गरेको हो । सरुवा सूची अनुसार नेपाल प्रहरकिो केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीमा प्रदेश नम्बर २ का प्रमुख डिआईजी धिरजप्रताप सिंहको सरुवा भएको छ भने सिआईबीमा रहेका डिआईजी सहकुल थापाको प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय निर्देशनालयमा सरुवा भएको छ ।

हेर्नुहोस सुची :

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..