सशस्त्र प्रहरीका २२ हवल्दार बढुवा : को-को परे ?

सशस्त्र प्रहरीले २२ जना सशस्त्र प्रहरी हवल्दारलाई वरिष्ठ हवल्दारमा बढुवा सिफारिस गरेको छ । शुक्रबार बसेको बढुवा समितिको वैठकले २२ जना सशस्त्र प्रहरी हवल्दारलाई वरिष्ठ हवल्दारमा बढुवाका लागि सिफारिस गरेको हो । बढुवा सिफारिस उपर चित्त नबुझ्ने हबल्दारहरुले ७ दिन भित्र उजुरी हाल्न सक्ने वताइएको छ।

सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम (१ )को (च) बमोजिम बढुवा समितिको जेष्ठ २८ को निर्णय अनुसार उनीहरुलाई बढुवा गरिएको हो।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..