नेपाल प्रहरीको असईको नतिजा सार्वजनिक : ५१३ जना उतिर्ण (सुचीसहित)

नेपाल प्रहरीको प्रहरी सहायक निरिक्षक असइ पदको लिखित परीक्षा सार्वजनिक भएको छ । लोकसेवा आयोगले गत मंसिरमा लिएको लिखित परिक्षाको नतिजा बिहिबार सार्बजनिक गरेको हो । सार्वजिनक लिखित नतिजा हेर्नुस्।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..