annapurna add

bharat raj poudel

परराष्ट्रमन्त्रालयको सचिवमा भरतराज पौड्यालको बढुवा भएको छ । वरियतामा एक नम्बरमा रहेका सहसचिव पौड्यालको विहिवार बसेको मन्त्रिपरिषदको वैठकले सचिवमा बढुवा गरेको हो । उनि परराष्ट्रमन्त्रालयका प्रवक्ता समेत थिए । पौड्यालले आजै मन्त्रालयमा पदको बहाली गर्ने कार्यक्रम छ ।

परराष्ट्रमन्त्रालयका सचिव शंकरदास वैरागीको मुख्यसचिवमा नियुक्त भएसंगै सचिवको पद रिक्त थियो । वैरागीको नियुक्ती भएसंगै मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौड्याललाई दिइएको थियो । पौड्याल यसअघि पाकिस्तानको राजदूत समेत वनेका थिए ।

 

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा समाचार