annapurna add

RS KTM Army 20200426 0D3A5688

सरकारले नेपाली सेनाका सहायकरथी विज्ञानदेव पाण्डेलाई उपरथीमा बढुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पाण्डेलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको हो । यसअघि सैनिक प्रवक्ता रहेका पाण्डे हाल सेनाको मध्यपश्चिम पृतनाको कामु पृतनापती सम्हालिहरेका छन् ।

बैठकले एक दर्जन सहायकरथीको सरुवा गरेको मन्त्रिपरिषद स्रोतले जानकारी दियो । बैठकले एक महासेनानीलाई सहायकरथीमा बढुवा गरेको छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...