annapurna add

कोरोना भाइरस महामारी नियन्त्रणका लागि सरकारले अबलम्बन गरेको बन्दाबन्दीका कारण कम्पनी आर्थिक नोक्सानीमा गएको भन्दै निजी क्षेत्रका व्यावसायिक प्रतिष्ठानहरूले कर्मचारीहरूलाई बेतलबी विदामा राख्ने, श्रम ऐनविपरीत रोजगारीबाट हटाउने क्रम तीव्र बनाएका छन् ।

यसै क्रममा डिभाइन स्ट्रिम नेटवर्क प्रालि (मेरो टिभी)ले लकडाउनका कारण कम्पनी नोक्सानीमा गएको भन्दै आफ्ना ५० भन्दा बढी कर्मचारीलाई निष्कासन गरेको छ । श्रम ऐन २०७४ र त्यसको नियमावली २०७५ विपरीत कम्पनीले हठात् एकै पटक पत्र पठाइ सेवाबाट हटाइएको सूचित गरेको छ । स्काइ डिजिटल टिभीसमेत किनेर ठूलो नेटवर्क बनाएको डिभाइन स्ट्रिम नेटवर्कका सञ्चालकहरूले वेबसर्भरका स्वामित्वसमेत किनेका छन् । श्रम ऐनविपरीत स्पष्टीकरणको मौकासमेत एकै पटक निष्कासनमा परेपछि पीडित कर्मचारीहरूले श्रम अदालतमा जाने तयारी गरेका छन् ।

यस्तो छ कम्पनिले काटेको पत्र :

100560254 2777792415679644 2854815395297099776 n

 

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर