annapurna add

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय युवा परिषदमा उपाध्यक्ष पद खाली भएको छ । परिषदका उपाध्यक्ष माधव ढुंगेलको कार्यकाल समाप्त भएसँगै छनौट समितिले दरखास्त आव्हान गर्दै एक सुचना जारी गरेको छ ।

हप्तादिनको समयसिमा राखि आव्हान गरिएको दरखास्त दिन स्नातक तह वा सो भन्दा माथिको शैक्षिक योग्यता पुगेको र युवाको क्षेत्रमा १० वर्षभन्दामाथि काम गरेको अनुभव हुनुपर्नेछ ।

 yuba parisad 850

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...