annapurna add

Kuwait

कोरोना महामारीका कारण कुवेत जानबाट रोकिएका नेपालीहरुले तत्काल कुवेत जान नपाउने भएका छन्। कुवेतले आगामी अगस्ट १ बाट अन्तर्राष्ट्रिय उडान शुरु गर्दैछ। कोरोना महामारी शुरु हुनुभन्दा अगाडि कुवेत नेपालीका लागि आकर्षक रोजगार गन्तव्य थियो। तर कोरोना महामारी शुरु भएसँगै वैदेशिक रोजगारीमाथि संकट आएको छ।

कुवेतले नेपालीहरुमाथि प्रतिबन्ध लगाएपछि वैदेशिक रोजगारीमा जाने नेपालीहरुमा नकरात्मक असर पर्ने देखिएको छ। उसले नेपालगायत भारत, श्रीलंका, बंगलादेश, ईरान र फिलीपींस बाहेकका मुलुकका मानिसहरुले कुवेत जान नपाउने बताएको छ। यस्तो प्रतिबन्ध कहिलेसम्म हुन्छ भन्ने विषयमा केही खुलाइएको छैन।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...