सरकारी कर्मचारी माग्याे (बिज्ञापनसहित)

लोकसेवा आयोगले निजामती सेवाका राजपत्र अनंकित द्धितीय श्रेणीका पदहरुमा कर्मचारी माग गरेको छ ।

खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरिएको आयोगले बुधबार निकालेको सूचनामा उल्लेख छ ।

public service commission job vaccency 1

Kantipath Media

यो छुट्टाउनु भो कि..