annapurna add

apf bharna khulyo

सशस्त्र प्रहरी बलले ठूलो संख्यामा भर्ना खुलाएको छ । सशस्त्रले एकैपटक १८ सय ३३ जना प्रहरी जवान तर्फ भर्ना खोलेको हो । खुल्ला प्रतियोगिता द्वारा छनौट गरिने भर्नामा असोज २४ गतेदेखि कार्तिक २३ गतेसम्म सहभागी हुन पाइनेछ । कुल १८ सय २३ जना मध्ये ९ सय ८८ जना खुला तर्फबाट, २० जना अमर प्रहरी परिवार, असक्त प्रहरीका सन्तती, १६५ जना महिला, २ सय ६४ जना आदिवासी जनजाति, २ सय ३१ जना मधेसी, १ सय २४ जना दलित, ४१ जना पिडित क्षेत्रबाट छनौट हुनेछन् ।

यस्तो छ सुचना :

apf suchana

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...