यसरी कुटपिट गरे वडा अध्यक्ष महरालाई काँग्रेस तरुण दलका कार्यकर्ताले (भिडियाेसहित)

नेपाली काँग्रेस निकट नेपाल तरुण दलका वडा सभापति नारद ठगुन्नाको समुहले शुक्लाफाँटा नगरपालिका ८ का वडाध्यक्ष बहादुर सिह महरामाथि कार्यकक्षमै आक्रमण र कार्यलय तोडफोड गरेको  छ ।

हेर्नुहाेस् भिडियाेमा 

Kantipath Media

यो छुट्टाउनु भो कि..