annapurna add

रेडियो नेपालद्धारा आयोजित खुल्ला आधुनिक गीत प्रतियोगिता (२०७२) मा दोश्रो भएको गीत सार्वजानिक भएको छ ।

गोपालचन्द्र राईको शब्द रचना, विक्रम राईको संगीत र सागर संसार राईको स्वरमा रहेको “रुँदा रुँदै हाँसेको मान्छे” भिडियो आज सार्वजानिक भएको हो ।

कलाकार लक्ष्मी बर्देवा र जीवन भट्टराई लगायतका कलाकारहरुले भिडियोमा अभिनय गरेका छन् ।

“जेल पनि सहुँला” गीतको  भिडियो लकडाउनकै समयमा करिव डेढ करोड दर्शकले हेरेको थियो ।

उक्त भिडियोमा दुवै जोडी वर्देवा र भट्टराईले अभिनय गरेका थिए । लक्ष्मी र जीवनले केहि समय अघि मात्रै बिवाह गरेका हुन् ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...