देशभरको मौसम बदली, दिउँसोबाट हुरीबताससहित पानी पर्ने

काठमाडौँ । केही दिनदेखि देशको मौसममा बदली आएको छ। आज पनि देशका केही भागमा हावा हुरीसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले मौसम केही खुल्ने र फेरी दिउँसोबाट फेरि बदली भई बेलुकीतिर मेघगर्जन र हुरीबताससहित पानी पर्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले बताएका छन्।

केही दिनदेखि देशका विभिन्न भागमा दैनिक जसो वर्षा भईरहेको छ।

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..