नेकपाका ७७ जिल्ला अध्यक्ष र सचिवको नाम सार्वजनिक (सूचिसहित)

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ७७ वटै जिल्ला कमिटी अध्यक्ष र सचिवको नाम सार्वजनिक भएको छ । नेकपा सचिवालयको आइतवार बसेको बैठकले अध्यक्ष र सचिवको नाम टुंगो लगाएको थियो । प्रज्ञा भवनमा सोमवार आयोजित कार्यक्रममा जिल्ला अध्यक्ष र सचिवको नामावली सार्वजनिक गरिएको छ ।

हेर्नुस अध्यक्ष र सचिवको सूची



Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..