चट्याङ लागेर ४ वर्षमा ६ जनाको मृत्यु

सिन्धुली । चट्याङ लागेर सिन्धुलीमा ४ वर्षमा ६ जनाको मृत्यु भएकोे छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीको तथ्याङ्गक अनुसार यस अवधिमा २४ जना घाईते भएका छन् । आर्थिक बर्ष ०७२/०७३ मा दुई जनाको मृत्यु भएको छ । ०७३/०७४ मा २ जना र २ जना घाईते भएका भएका छन् ।

यस्तै आर्थिक वर्ष ०७४/०७५ मा २ जनाको मृत्यु र ८ जना घाईते भएका छन् ।

चालु आर्थिक वर्ष भने चट्याङ लागेर १४ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीको तथ्याङ्गमा उल्लेख छ ।

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..