आफ्नै श्रीमतीलाई कुटपिट गरी मारेको अभियोगमा श्रीमान पक्राउ

रौतहट । आफ्नै श्रीमतीलाई कुटपिट गरी मारेको अभियोगमा माधवनारायण नगरपालिका-३ सखुवा बस्ने २६ वर्षीय अनिल कुमार साहलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

अनिलले २१ वर्षीया श्रमती रमिता साहलाई सोमबार राति कुटपिट गरी गम्भीर घाइते बनाएकाले नेशनल मेडिकल कलेज बीरगञ्ज पठाएकोमा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..