नौबिसे केन्द्रबिन्दु भएर ५.२ रेक्टरस्केलको भूकम्प

काठमाडौं । काठमाडौँ उपत्यकामा शक्तिशाली भूकम्पको महसुस गरिएको छ । बुधबार बिहान ६ बजेर २९ मिनेटमा भूकम्पको झट्का महसुस गरीएको थियो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार धादिङको नौबिसे केन्द्र भएर ५.२ रेक्टर स्केलको भूकम्प गएको छ ।

भूकम्पले कुनै क्षति पुर्याएको बारे अहिलेसम्म कुनै विवरण प्राप्त भएको छैन

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..