जनतासँग गरेका प्रतिवद्धतालाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम ल्याउन सुझाव दिने निर्णय

काठमाडौं। नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) ले जनतासँग प्रतिवद्धता गरे अनुसार नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालयको बैठक चुनावको समयमा जनतासँग गरको प्रतिबद्धता अनुसार नीति तथा कार्यक्रम ल्याउन सुझाव दिएको हो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीले सरकारको नीति तथा कार्यक्रममा सुझाव दिन आग्रह गरेपछि त्यस्तो सुझाव दिने निर्णय गरेको प्रचन्डका नीजि सचिवालय स्रोतले जनाएको छ ‌। पार्टी एकिकरणको विषयलाई अर्को बैठकबाट टुगों लगाउने भनेको छ ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..