आज हावाहुरीसहित वर्षा हुने संभावना, सजग रहन आग्रह

काठमाडौं। मंगलबार देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बांकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वामान महाशाखाले जनाएको छ।

महाशाखाका अन्सार पहाडी भेगका थोरै स्थानहरुमा अपरान्ह वा साँझपख मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ। साथै पश्चिमी भेगका एक–दुई स्थानमा सामान्य हुरी\बतास चल्ने सम्भावना छ।

त्यसैगरी रातिको सयमा देशका पहाडी भेगमा मौसम आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघगर्जन सहित हल्का वर्षाको संभावना रहेको महाशाखाले जनाएकाे छ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..