समायोजनप्रति स्वास्थ्य क्षेत्रका १३ हजार कर्मचारीको यस्तो गुनासो

काठमाडौ । कर्मचारी समायोजन प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै स्वास्थ्य क्षेत्रका १३ हजार कर्मचारीले गुनासो दर्ता गराएका छन् ।

ती गुनासोको अध्ययन गरी कम्तिमा १० दिनभित्रमा आवश्यक निर्णय गरिने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कान्तिपथ डट कमनसँग बताउनुभयो ।

स्वास्थ्य क्षेत्रका कर्मचारी समायोजन गर्दा कतै त्रुटि भएको भए सच्याइने मन्त्री पण्डितको भनाइ छ ।

कर्मचारी समायोजन सकिएको एक महिना बित्दा आएका करिव १४ हजार अरु क्षेत्रका कर्मचारीको गुनासा भने सम्बोधन भइसकेको छ ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..