आईपीएलबाट बाहिरियो बैंगलोर, आज चेन्नई र दिल्लीबीच खेल हुने

काठमाडौ । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिता अन्तर्गत आज प्ले अफमा पुगेका दुई टोलीबीच खेल हुँदैछ ।

आज हुने खेलमा शिष स्थानको दिल्ली क्यापिटल्स र दोस्रो स्टथानको चेन्नई सुपर किंग्सबीच प्रतिस्पर्धा हुनेछ । चेन्नईको घरेलु मैदानमा हुने आजको खेल राति ८ बजेबाट सुरु हुनेछ । चेन्नई प्ले अफमा पुग्ने पहिलो टोली हो भने दिल्ली ७ वर्षपछि प्ले अफमा पुगेको हो ।

यसअघि हिजो भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोर पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिएको छ । बैंगलोर र राजस्थान रोयल्सबीचको खेल वर्षाका कारण रद्द भएपछि राजस्थान अङ्क विहिन बनेको छ ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..