यस्तो खानपानले लाग्छ मुटुरोग, हृदयाघातको पनि सम्भावना

बिहान सही समयमा खाजा नखाँदा र लामो समयसम्म भोकै बस्दा मोटोपनाको समस्या हुन जान्छ । यस्तो गतिविधिले शरीरमा कोलेस्ट्रोल बन्ने क्रम पनि तीव्र हुन्छ । यस्तो मानिसमा हृदयाघातको सम्भावना २७ प्रतिशतले बढेर जान्छ ।

-खाना खानेबित्तिकै गुलियो चिज खाँदा पनि शरीरमा ग्लुकोजको मात्रा तीव्र रूपमा बढ्छ । जसले बोसोको मात्रालाई पनि बढाउँछ र मुटुरोगको सम्भावना बढ्दै जान्छ

-बढी खुर्सानी र मसलेदार खानाको प्रयोगले रक्तरञ्चारमा असर पु¥याउँछ । र, हृदयाघातको सम्भावना बढ्छ । बढी तेैलीय खानेकुराले पनि शरीरमा वैकल्पिक बोसो जम्मा हुन थाल्छ । यसले कोलेस्ट्रोलको मात्रालाई बढाउँछ र हृदयाघातको सम्भावना पनि बढेर जान्छ ।

-दैनिक खानामा बोसोसहितको मासु समावेश गर्नाले पनि शरीरमा फ्याटको मात्रा बढ्छ । शरीरमा कोलेस्ट्रोलको मात्रा पनि बढ्ने भएकाले हृदयाघात हुन सक्छ ।

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..