आईपीएलमा आज एक खेल हुँदै

काठमाडौ । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज एक खेल हुँदैछ ।

आज किङ्गस इलाभेन पन्जाब र कोलकत्ता नाइट राईडर्सबीच प्रतिस्पर्धा हुनेछ । पन्जाब र कोलकत्ताबीचको खेल बेलुका ८ : १५ मा सुरु हुनेछ ।

चन्द्रीगढस्थित बिन्द्रा क्रिकेट स्टेडियममा दुवै टोली जित निकाल्दै प्ले अफ पुग्ने सम्भावना कायम राख्ने लक्ष्यसहित मैदान उत्रने छन् । प्ले अफ पुग्न दुवैको लागि यस खेल निकै महत्वपूर्ण रहेको छ

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..