आईसीसीको टी–ट्वान्टी वरियतामा नेपालको सुधार

काठमाडौ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी–ट्वान्टी क्रिकेटको वरियतामा नेपालले सुधार गरेको छ ।

आईसीसीले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले तीन स्थान सुधार गरेको हो । नयाँ वरियतामा नेपाल ११ औं स्थानमा उक्लिएको छ । नेपालले २१२ अंक पाएको छ ।

यसअघि नेपाल १४ औं स्थानमा रहेको थियो । टी–ट्वान्टी वरियताको शीर्ष स्थानमा पाकिस्तान, दोस्रोमा दक्षिण अफ्रीका, तेस्रोमा इंग्ल्यान्ड, चौंथोमा अष्ट्रेलिया र पाँचौ स्थानमा भारत रहेको छ ।

नेपाल भन्दा तल स्कटल्याण्ड, जिम्बाबे, नेदरल्याण्ड, आयरल्याण्ड र युएई लगायतका देश रहेका छन् ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..