आज साँझ मेघ गर्जनसहित पानी पर्ने संभावना, (तीन दिनको मौसमसम्बन्धी जानकारीसहित)

काठमाडौ । आज दिउँसो देशको पूर्वी भूभाग,मध्य र पश्चिमि पहाडी भूभागमा आंसिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । पूर्वी पहाडी भूभागका थोरै स्थानहरुमा, मध्य र पश्चिमका पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन सहित वर्षाको संभावना रहेको मौसम पूर्वानुमान शाखाले जनाएको छ ।

बैशाख २२ गते (आइतबार)

दिउँसो देशको पूर्वी भूभाग,मध्य र पश्चिमि पहाडी भूभागमा आंसिक बदलि रही बाँकी भुभागमा मौसम सामान्यतया सफा हुने देखिन्छ। पुर्वी पहाडी भूभागका थोरै स्थानहरुमा , मध्य र पश्चिमका पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन सहित वर्षाको संभावना रहेको छ ।

राति देशको पहाडी भूभागमा आंसिक बदलि रही बाँकी भूभागमा सामान्यतया सफा हुने देखिन्छ। पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन सहित वर्षाको संभावना रहेको छ ।

बैशाख २३ गते (सोमबार )

दिउँसो देशको पहाडी भूभागमा आंसिक बदलि रही बाँकि भूभागमा सामान्यतया सफा हुने देखिन्छ। पूर्वी र मध्य पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन सहित वर्षाको संभावना रहेको छ ।
राति देशको पहाडी भूभागमा आंसिक बदलि रही बाँकी भूभागमा सामान्यतया सफा हुने देखिन्छ। पूर्वी र मध्य पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन सहित वर्षाको संभावना रहेको छ ।

बैशाख २४ गते (मंगलबार )

दिउँसो देशको पहाडी भूभागमा आंसिक बदलि रही बाँकी भूभागमा सामान्यतया सफा हुने देखिन्छ।पूर्वी र मध्य पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन सहित वर्षाको संभावना रहेको छ ।

राति देशको पहाडी भूभागमा आंसिक बदलि रही बाँकी भूभागमा सामान्यतया सफा हुने देखिन्छ। पूर्वी र मध्य पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन सहित वर्षाको संभावना रहेको छ ।

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..