भिरमाहुरीको मह खाँदा रुवि भ्यालीका १० जना बिरामी

धादिङ । उत्तरी धादिङको रुविभ्याली गाउँपालिका वडा नम्बर ४ बोराङमा भीर माहुरीको मह खाँदा १० जना बिरामी परेका छन् ।

बिरामीहरु मध्ये २ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । बिरामी परेका कान्छा लामा तामाङ र केषमान तामाङलाई हेलिकम्पटरको सहायताले उपचारको लागि काठमाडौं ल्याइएको छ ।

सामान्य बिरामी परेका अन्य ८ जनाको बोराङ स्वास्थ्यकेन्द्रमा उपचार भईरहेको छ । हिजो बिहान साढे ९ बजेतिर मह खाएका उनिलाई वान्ता हुने, थरथर काम्ने र वेहोस हुने लक्षण देखिएको थियो ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..