ट्रकबाट खस्दा एक जनाकोे मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा ट्रकबाट खस्दा एक जनाको मृत्यु भएको छ ।

गएराति मेलम्चीबाट नवलपुरको लागि छुटेको बा ४ ख ७०१८ नम्बरको गुडिरहेको ट्रकबाट खस्दा इन्द्रावति ४ का शुर बहादुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रकको पछाडि बस्नुभएका तामाङको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यलय मेलम्चीका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिनुभयो ।

सवारी साधन र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यलय मेलम्चीले जनाएको छ ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..