सार्वजनिक यातायातमा महिलालाई दुर्व्यवहार गर्ने पक्राउ

ललितपुर । ललितपुर नगरपालिका(१५ सङताङ चोकबाट सार्वजनिक यातायातमा महिलालाई दुर्व्यवहार गर्ने गोदावरी नगरपालिका(१० चापागाउँ घर भई हाल ललितपुर मंगलबजार बस्ने ३४ वर्षीय प्रवीण महर्जनलाई बुधबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।

प्रवीणले बा।४ ख ८५२३ नम्बरको सार्वजनिक बसमा सेफ्टी पिनमा खटिएकी महिला प्रहरी जवानलाई दुर्व्यवहार गरेकाले महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..