‘लेख्या माया पाइएन, देख्या माया चाइएना’ बोलको गीत सार्वजनिक

लेख्या माया पाइएन,देख्या माया चाइएना बोलको गीत सार्वजनिक भएको छ । गायक नारायण थापाको प्रस्तुती रहेको सार्वजनिक गीतमा बसन्त सापकोटाको संगीत ,राजेन्द्र थापाको शब्द सुन्न सकिन्छ ।

भिडियोमा अञ्जली अधिकारी, कमल सिं र एञ्जिला कार्कीको अभिनय रहेको छ । आभुषण ईन्टरटेनमेन्टले बजार व्यवस्थापन गरेको यस भिडियोमा उत्सब दाहालको छायांकन, बिकाश दाहालको सम्पादन रहेको छ भने प्रकाश धितालको निर्देशन रहेको छ ।

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..