बालिका विवाह गरेको आरोेपमा पक्राउ

पाँचथर । पाँचथरमा १३ वर्षका बालिकालाई ललाईफकाई बालबिवाह गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।

हिलिहाङ गाउँपालिका–७, बस्ने चक्र तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

तामाङले कक्षा–८, मा पढ्दै गरेका तेह्रथुमको आठराईका एक बालिकालाई फकाईफुल्याई मन्दिरमा लगेर सिन्दुरपोते गरेको अभिभावकको जाहेरीको आधारमा पक्राउ गरिएको पाँचथर प्रहरीले जनाएको छ ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..