गायिका यमुना कुमाल र गायक रमित थापाको आवाजमा ‘ धोकेबाज ’ (भिडियोसहित)

प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा गायिका यमुना कुमाल र गायक रमित थापाको आवाजमा सजिएको मर्मस्पर्शी गीत ‘ धोकेबाज ’को भिडियो सार्वजनिक भएको छ ।

प्रेमी र प्रेमिका विचको जिवनमा प्रेम सम्बन्धलाई सधर्षका विभिन्न अवस्थाहरुबाट विछोड हुर्नुपर्दा कस्ले चोटलाई भुल्न सक्ला र ? आफुले माया गरेको मान्छेले नै धोका दिदाँ आफनो मनमा पिर पर्नु स्वाविक भएको कुरा गीतमा यमुनाले बताएकी छन ।
मायामा भएको गुनासोलाई गीतमा सर्वोकृष्ट रुपमा इन्द्र दाहाल शिशिरले निकै मज्जाले समेटेका छन । गीतको भावलाई कलात्मक रुपमा समेटनको लागी नविन गुरुङले गीतमा लय सिर्जना गरेका छन ।

सन्तोष तिम्सिनाको छायाँकन ,राजेश कुमार को सम्पादन , ओम श्रेष्ठको निर्देशन गीतमा रहेको छ । गीतको भिडियोमा सोभा भण्डारी र इन्द्र दाहालको अभिनय रहेको छ ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..