शैक्षिक सत्र शुरु भएको तीन सातापछि मुगुमा पुग्यो पाठ्य पुस्तक

मुग । शैक्षिक सत्र शुरु भएको तिन सातापछि मुगुमा पाठ्य पुस्तक पुगेका छन् । शैक्षिक सत्र शुरु नहुँदै विद्यार्थीको हातमा पुस्तक पुराउने सरकारको लक्ष्य भए पनि सफल भएन ।

जिल्ला शिक्षा समन्वय ईकाईका प्रमुख सुर्य बहादुर खत्रीका अनुसार शैक्षिक सत्र शुरु भएको तीन सातापछि किताब पुग्नुमा ढुवानीको जिम्मा लिएकाहरुको कमजारी देखिएको छ ।

खत्याड गाउँपालीमा यस अघिनै पुस्तक पुगिसेका थियो । छायाँनाथ रारा नगरपालिका, सोरु गाउँपालिका र मुगुमकामाराेंगं गाउँपालिमा पुस्तक पुगेका थिएनन् ।

अब पुस्तक आईपुगेका र जिल्ला बाट स्थानीय तह सम्मका बिद्यालयमा पुस्तक लिने क्रम जारी रहेको ईकाई प्रमुख खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले सम्म ७५ प्रतिशत बिद्यालयका शिक्षककले बिद्यालय पुस्तक लिईसकेका छन् ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..