चौथों नेपाल राष्ट्रिय मुवाँथाइ प्रतियोगिता आजबाट सुरु

काठमाडौ । चौथों नेपाल राष्ट्रिय मुवाँथाइ प्रतियोगिता आजबाट सुरु हुँदैछ ।

मुवाँथाइ संघको आयोजनामा हुन लागेको प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदमा सुरु हुनेछ ।

प्रतियोगितामा नेपालबाट २५ तथा भारतबाट २० गरी ४५ खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष गणेशलाल कक्षपतिले बताउनुभयो ।

एकदिने प्रतियोगितामा १५ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..