डी.आर.अटुको संगीतमा अर्को रोमान्टिक गजल ‘डोली पठाउला’ (भिडियो)

स्वरका धनि गायक राज सिक्देलको स्वरमा रहेको अर्को गजल “डोली पठाउला ” सार्बजनिक भएको छ ।सार्बजनिक गजलमा कोरियामा रहेर पनी नेपाली सुगम संगीतमा संगीत दिदैँ आउनुभएका डि आर अटुको संगीत रहेको छ ।

डी.आर न्यौपाने सुर्यको शब्द सुन्न सकिन्छ ।गजललाई लिम्दुमी क्रियसनले बजार ब्यावस्थापन गरेको छ । आफनी प्रेमीलाई प्रेमको उपहारको रुपमा डोली पठाँउनको लागी राज निकै हतारिएका छन ।राजु कार्किको एरेन्ज तथा चन्द्र चौधरीको मिक्सिङ रहेको छ । दिपेन्द्र भटटराईको भिडियो सम्पादन रहेको छ ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..