स्मृति बस्नेत र विनोद कुमालको फिचरिङमा ‘पिरतीको बन्धन’ सार्वजनिक

काठमाण्डौं । गायक कृष्ण कुमाल र गायिका श्रेया नेपालको को आवाजमा समावेश ‘पिरतीको बन्धन ’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सागर कुमालको शब्द रहेको गीतमा रिजन थापा मगरको संगीत तथा यम थापा मगरको एरेन्ज छ । गीतको भिडियोलाई मनसुन क्रियसनले बजारमा ल्याएको छ ।

यो गीतले युगल जोडिको प्रेमको भावलाई निकै आकर्षक रुपमा समेटेको छ । माया साटनको लागी प्रेमि प्रेमिका निकै हतारिएका छन । आफनो माया नै ससारको निकै प्रेरणदायी सम्बन्ध भएको कुरा गीतमा गरिएको छ ।

बासु बरालको छायाँकन , मिन रावलको सम्पादन तथा काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ‘पिरतीको बन्धन’ को भिडियोमा स्मिृती बस्नेत र विनोद कुमालको फिचरिङ रहेको छ ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..