आज जानकी नवमी, प्रदेश नम्बर २ मा सार्वजनिक विदा

काठमाडौ । आज जानकी नवमी, जनकपुत्री सीताको जन्मोत्सव । यस पटकको जानकी नवमीलाई जनकपुरधाममा महा महोत्सवको रूपमा मनाइँदैछ ।

सप्ताहव्यापी रुपमा मनाइने महामहोत्सवमा नेपालका साथै भारतका विशिष्ट विद्वानहरूले सहभागिता जनाउने छन् । वैशाख शुक्ल नवमीको दिन जानकी नवमीको रुपमा मनाइन्छ ।

राम नवमीको एक महिनापछि सीता नवमी पर्छ । जानकी नवमीको अवसरमा प्रदेश नम्बर २ सरकारले सार्वजनिक विदा दिएको छ ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..