दिपक लिम्बुको आवाजमा ‘आँशु झर्यो ’ सार्वजनिक

गायक दिपक लिम्बुको आवाजमा समावेश निकै मार्मिक गीत ‘आँशु भर्यो’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

युगल जोडिको प्रेमको भावलाई निकै आकर्षक रुपमा गीतमा समेटेको छ । विछोडको पिडालाई भुल्न नसकेको कुरालाई गीतमा निकै मार्मिक रुपमा समेटिएको छ । आफनो माया नै ससारको निकै प्रेरणदायी सम्बन्ध भएको कुरा गीतमा गरिएको छ ।

दामोेदर गौत्तम शब्दमा रहेको गीतमा रियाज सिवाकोटी को संगीत छ । गीतको भिडियोलाई प्रियसी म्युजिक प्रालीले बजारमा ल्याएको छ ।

बासु बरालको छायाँकन , राजेश कुमारको सम्पादन तथा बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ‘आँशु भर्यो’ को भिडियोमा सुशिला थापा र अर्जुन थापाको अभिनय रहेको छ ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..