१८ हजार सात सय ३७ युवाको आवेदन सूचिकरणमा

काठमाडौ । बैदेशिक रोजगारीबाट फर्किएर सहुलियत कर्जाका लागि आवेदन दिएका मध्येबाट १८ हजार सात सय ३७ युवाको आवेदन सूचीकृत भएको छ ।

बैदेशिक रोजगार बोर्डले यसअघि जारी गरेको सुचनामा २० हजार युवाले आवेदन दिएका थिए । सूचीकरणमा भएका मध्ये सबैभन्दा बढीले उद्योग, कलकारखाना सञ्चालन गर्न चाहेको बोर्डका सूचना अधिकारी दिनबन्धु सुवेदीले कान्तिपथ डट कमसँग बताउनुभयो ।

उहाँले सूचीकरण भएकाको विवरण बोर्डले सरकारलाई बुझाइसकेको जानकारी दिनुभयो ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..